काठमाडौँ । नेपालले विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमै दुई गोल खाएको छ ।

साउदी अरबको दमाममा जारी खेलको पहिलो हाफको १५ मिनेटभित्रै हरिब अब्दुल्ला सुहेलले दुई गोल गरेका थिए। उनले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको