काठमाडौं : मानवअधिकार संगठनकाे अध्यक्षमा इन्द्र अर्याल नियुक्त भएका छन् । पाल्पामा सम्पन्न अधिवेशले अर्याललाई अध्यक्ष चयन गरेकाे हाे ।

अधिवक्ता अर्याल लामाे समयदेखि मानवअधिकारकाे क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर