चाैतारा : नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले युनियनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । युनियनको हिजो (मंगलबार) बसेको पहिलो कार्यसमिति बैठकले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेकाे हो ।

प्रेस युनियन सिन्धुपाल्चोकमा ६५ जना पत्रकार आवद्ध छन् । उनीहरू सबैकाे एक वर्षभित्र निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय भएको युनियन सिन्धुपाल्चोकका उपाध्यक्ष निरोज चौलागाईंले जानकारी दिए ।

बैठकले स्वास्थ्य बीमा कार्यक्रमको संयोजक चौलागाईंलाई नै तोकेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको