काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पाैडेलले अहिले नागरिकमा देखिएकाे असन्तुष्टि र जनआक्राेस नेतृत्वमाथिकाे भएकाे बताएका छन् । कतिपयले अहिले नागरिककाे जनआक्राेस व्यवस्थामाथि भएकाे तर्क गरिरहँदा प्रतिनिधिसभा सदस्य समेत रहेका उनले जनआक्राेस व्यवस्थामाथि नभई नेतृत्व गर्ने व्यक्तिमाथि भएकाे बताएका हुन् ।`

बढ्दै गएको असन्तुष्टी र जनआक्रोश व्यवस्था माथि होइन नेतृत्व गर्ने व्यक्ति माथि हो । लङ्ग ड्राइभमा जानका लागि ट्रायल पास गरेर मात्र पुग्दैन, स्कील र क्यापासिटी दुवै चाहिन्छ । यो भएन भने पुरानो लाइसेन्स हुँदैमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिँदैन ,´ पाैडेलकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको