काठमाडौं, १३ कात्तिक । टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा अहिले सिंगापुरसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ८ ओभरमा ४ विकेट गुमाएर ५५ रन जोडेको छ ।
नेपालका गुल्सन झाले २ तथा सन्दीप लामिछाने र करन केसीले एक-एक विकेट लिए । गुल्सनले आठौँ ओभरमा २ विकेट लिए ।




