काठमाडौं : काठमाडौं जिल्लाका १० मध्य ७ क्षेत्रीय सभापति र महानगर सभापति नियमति महाधिवेशनकाे पक्षमा खुलेका छन् । उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पस २७ र २८ का लागि घाेेषित महाधिवेशनकाे विपक्षमा उभिएका हुन् ।

उनीहरूले पार्टी कार्यसम्पादन समितिकाे बैठकले पारित गरेकाे नियमित महाधिवेशनकाे पक्षमा आफूहरू रहेकाे बताएका छन् । काठमाडौं २ का सभापति कविर शर्मा, ५ का श्यामबहादुर खड्का, ६ का श्यामकृष्ण खड्गी, ७ का  कावा सभापती, नविन मानन्धर, ८ का राजेश श्रेष्ठ, ९ का जयकृष्ण श्रेष्ठ र १० का पुकार महर्जन छन् । महानगर सभापति निलकाजि शाक्य छन् ।

हेर्नुुस् विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको