काठमाडौं : अधिवक्ता शिरीष पौडेल बूढानीलकण्ठ नगर युवा परिषद् को उपाध्यक्ष पदमा नियुक्त भएका छन् । आज बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले पौडेललाई नियुक्तिपत्र प्रदान गरेका हुन् । गत पुष २ गतेको कार्यपालिका बैठकले उनलाई युवा परिषद् को उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नियुक्ति पत्र बुझ्दै पौडेलले युवा सशक्तीकरण, नेतृत्व विकास र समाज सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको