काठमाडौं : अब भारतमा रहेका नेपालीहरूले नेपालकाे नागरिकता वा पासपाेर्ट देखाएर सजिलै खाता खाेल्न सक्ने भएका छन् ।
नेपाली समाज भारतको पहलमा भारतमा अब नेपाली समुदायहरूले नेपाली नागरिकता/ पासपोर्टले भारतीय बैंकमा खाता खुल्ने छ । याे सँगै भारतमा रहेका नेपालीहरूका लागि सहज हुने भन्दै नेपाली समाज भारतका महासचिव आरबी खड्काले
सहयोगको लागी इंडियन बैंक र नेपाली राजदूतावासलाई बिशेष धन्यवाद दिएका छन् ।

नेपाली समाज भारतले राेजगारी,अध्ययन र उपचारका लागि भारतमा रहँदा बैंकमा खाता नहुँदा समस्या परेकाे भन्दै समाधानका लागि निरन्तर पहल गरिरहेकाे थियाे ।।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर