काठमाडौं : नेपाली कांग्रेस अण्ड र फाेर्टी मुभमेन्मुटले कांग्रेस  केन्द्रीय कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् ।पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियानसम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए ।

जेन–जी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँचविना प्रवेश रोकिएको छ ।

नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाले नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको