काठमाडौं: नेपाल आइडल सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।शनिबार भएको फाइनलमा दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै गंगाले उपाधि जितेकी हुन् । उनले २५ लाख पुरस्कार पाउने छिन् ।

पाँचौ मुनल मानन्धर, चौथो अभिनय खाती, तेस्रो दर्शना गान्दारी, द्रोस्रो बबिता थापामगर भएकी छन् ।

विजेता गंगाले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको