काठमाडौं । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

चक्रेकाे जन्मदिनको अवसरमा गुन्डागर्दीमा संलग्नहरू भेला भएकाे सूचनापछि प्रहरी एक्सनमा उत्रिएकाे हाे । ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको