काठमाडौं : सिम्बुवा रेमिट हाइड्रो लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा इञ्जिनियर दिनेश त्रिपाठी नियुक्त भएका छन् । त्रिपाठी खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् । उनले सोमबारबाट कार्यभार सम्हालेका छन् ।

त्रिपाठी इञ्जिनियरहरूको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका पूर्वकोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर