काठमाडौं, जेठ १४ – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न जोडदार माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ३० बुँदे ज्ञापनपत्र बुझाएको छ।

नेविसंघ शिक्षा विभाग प्रमुख एरिका ढकालको नेतृत्वमा भएको प्रतिनिधिमण्डलले शिक्षा क्षेत्रका दीर्घकालीन समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै आज शिक्षामन्त्रीको कार्यकक्षमा भेट गरी औपचारिक रूपमा ज्ञापनपत्र हस्तान्तरण गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । यसअघि नेविसंघले अर्थमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएको थियोे ।

के छ विज्ञप्तिमा ? 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको