काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ७ सय  रुपैयाँले घटेर प्रतितोलाको एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुन तोलामा एक लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको