काठमाडौं : थापाथली इञ्जिनियरिङ कलेजकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा नेविसंघले सभापति जितेकाे छ । थापाथली क्याम्पसमा जित हासिल गर्दै नेविसंघले उपत्यकामा जितकाे खाता खाेलेकाे हाे ।

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्‍याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।

कान्तिपुरमा फुयाँल

त्यस्तेै कान्तिपुर क्याम्पस थलीमा पनि नेविसंघले जितेेकाे छ । कान्तिपुर क्याम्पसमा नेविसंघका आँसु फुयाँल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको