काठमाडौं । केपी ओली कपको तेस्रो संस्करणको विजेताले १५ लाख रुपैयाँ पाउने भएका छन्।

आयोजक राष्ट्रिय युवा संघ नेपालले पहिलो र दोस्रो संस्करणको तुलनामा पुरस्कार रकम बढाएको हो। अघिल्लो संस्करणको विजेता मच्छिन्द्र फुटबल क्लबले ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो। यसपल्ट भने उक्त पुरस्कार रकम चार लाख बढाइएको हो।

योसँगै यस संस्करणको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको