काठमाडौं। म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिएको खेलमा ५६औं मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो। जितसँगै लेबनानले तीन अंक जोडेको छ।

सोमबार बेलुका नै घरेलु टोली नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको