काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो।

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर