काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपैंयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो। जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर