काठमाडौं : नेविसंघकाे आयाेजनामा हुन लागेकाे जय नेपाल कप
अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप क्रिकेट प्रतियोगिता आजबाट शुरू हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा प्रारम्भ हुने “अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप ” क्रिकेट प्रतियोगिताकने पहिलाेखेल नेपाल र भारतकाे टिमबिच हुनेछ ।  प्रथम राष्ट्रपति रामवरण यादबकाे प्रमुख आतिथ्यतामा उद्घाटन सत्रमा सम्पन्न हुने र लगत्तै प्रतियोगिताको पहिलो खेल त्रिभुवन विश्वविद्यालय र बबासाहेव भीमराव अंबेडकर विहार विश्वविद्यालय बिच हुने नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको