काठमाडौं । काठमाडौंमा बिहानै ठूलो भूकम्पको धक्का महसुसभएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्नेच्युडको भूकम्प आएको थियो । चीनको तिवेट नजिकै सिगात्सेदेखि ३५ किलोमिटर नजिकै भूकम्प गएको बताइएको छ ।

भूकम्पको धक्का केहि सेकेण्डसम्म आइरहेकाले काठमाडौंका बासिन्दा घरबाहिर निस्किएका थिए । यो भूकम्पको धक्का मधेश, कोशी प्रदेशलगायतका जिल्लामा पनि अनुभव गरिएको थियो । भूकम्पबाट के कति क्षति भएको हो बिषयमा अहिले विवरण आइपुगेको छैन ।

भूकम्पको धक्का भारत, वंगलादेश, चीनसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको