काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो। बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर