काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवि सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गर्नुभएकाे छ । आज बुद्दनगरमा निर्मित पार्क मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्ककाे आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूले समुद्घाटन गर्नुभएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको