काठमाडौं : नेपाल दालमाेठ उत्पादक संघले आज २० ओै वार्षिकोत्सब मनाएकाे छ । काठमाडौंकाे धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा संघले एक कार्यक्रमकाबीच वार्षिकोत्सब मनाएकाे हाे ।

वार्षिकोत्सबका अवसरमा संघले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणकाे लागि डिजेल र पेट्राेलकाे खपत कम गर्न वनस्पतिजन्य बायाेमास पेलेट चुल्हाेसम्बन्धि प्रयाेगात्मक जानकारी दिएकाे दालमाेठ उत्पादक संघका काेषाध्यक्ष हरिकुमार दुलालले बताए ।

देशभित्रैकाे कच्चा पदार्थ प्रयाेग गरि आफ्नै देशमा गुणस्तरीय दालमाेठ, आलुचिप्स, फुरून्दानालगायतका खाद्य सामाग्री उत्पादन गरि देशकाे पैसा विदेशिनबाट जाेगाउन समेत दालमाेठ उत्पादक संघले याेगदान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको