काठमाडौँ । एडिलाइड नेप्लिज क्रिकेट एसोसिएशन (एएनसीए)का अध्यक्ष विजय जोशी “क्रिकेट अष्ट्रेलियाका लागि बहुसांस्कृतिक राजदूत” नियुक्त भएका छन्।

जोशी सन् २०१६ देखि एडिलाइड नेप्लिज क्रिकेट एसोसिएशन (एएनसीए)को अध्यक्षको रूपमा सेवा गर्दै आएका छन्।

उनीले क्रिकेटको शक्तिलाई व्यापक समुदायसँग जोड्न प्रयोग गर्नमा दृढ विश्वास गर्दै अस्ट्रेलियाको एडीलाइड निरन्तर काम गरिरहेका छन्।

व्यावसायिक रूपमा जोशी इन्जिनियर हुन्। जोशी हाल हान्सेन युनकेनसँग वरिष्ठ भवन सेवा इन्जिनियरको रूपमा पनि काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर