काठमाडाैं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलास सिराेहियाले कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरिएकाे प्रतिक्रिया दिएका छन् । आज धनुषा जिल्ला अदालतले सिराेहियाविरूद्द नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारि गरेकाे छ ।

`कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन ,´  अध्यक्ष सिरोहियाले भनेका छन् । कान्तिपुरले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेकाे विषयलाई प्राथमिकताका साथ उठाइरहेकाे थियाे । साे विषयलाई लिएर गृहमन्त्री लामिछाने सिराेेहियामाथि आक्रामक देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको