कञ्चनपुरको बेदकोट नगरपालिका–३ का महिला सामुदायिक वनबाट दाउराको भारी लिएर घरतर्फ फर्किदै। सामुदायिक वनले स्थानीयवासीलाई दाउरा खुल्ला गरेपछि वनमा गएर उनीहरुले दाउरा ल्याएका हुन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको