काठमाडौं : नेपाल प्रेस युनियनबाट महासमिति सदस्यकाे टुंगाे लागेकाे छ । युनियनका पूर्वअध्यक्ष बद्री सिग्देल, अध्यक्ष शिव लम्साल, पूर्वउपाध्यक्ष इश्वरी ओझा र पूर्व काेषाध्यक्ष सराेज अधिकारी महासमिति सदस्य बनेका छन् । उनीहरू भाेलीबाट शुरू हुने महासमिति बैठकमा सहभागी हुनेछन् ।

सिग्देल, ओझा र अधिकारी यसअघि महाधिवेशन प्रतिनिधि थिए ।भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षलाई आमन्त्रीत सदस्य बनाउने केन्द्रीय समितिको फागुन ४ को निर्णय अनुसार अध्यक्ष लम्साल आमन्त्रीत सदस्य बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको