वैतडी : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजनीतिलाई नितान्त जनसेवामा केन्द्रित गराउने अभियानमा निरन्तर हुने बताएका छन् । आइतबार  बैतडी जिल्लाकाे दाेगडाकेदार गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरकाे उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

बैतडी जिल्लाकाे दुर्गम ठाउँ दाेगडाकेदार गाउपालिकाकाे वडा.नं.४ मा पुगि जनतालाई निशुल्क स्वास्थ शिविर मार्फत सेवा गर्न पाउँदा आनन्द महसुस भएकाे पनि उनले बताए ।

`राजनीतिकलाई नितान्त जनसेवामा केन्द्रित गराउने अभियानमा निरन्तर हुनेछु´, सुदूरपश्चिम प्रदेशमा रहेका सांसद शर्माले भने । शिविरबाट स्थानीयले लाभ उठाइरहेका छन् ।

हेर्नुस् शिविरका तस्विर

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको