काठमाडौं : नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितीले सर्लाही घटनाको बिरुद्ध राँके जुलुस निकालेकाे छ । उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्को राजीनामा पनि मागेका छ्न्।
ने बि संघ काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीले नागरिकको ज्यान असुरक्षित भएको र सरकार कानुनी शासन भन्दा बाहिर रहेको बताए । कार्यक्रममा नेबि संघ केन्द्रिय सदस्य आदर्श मल्ल,बिजय महतो, आकाश कुँवर ,ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैने,काठमाडौं जिल्ला उपाध्यक्षहरु अर्जुन लामा , दिपेश धुन्छु लगाएत विद्यार्थी नेताहरु सहभागि थिए ।



