काठमाडौं : नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमिति बिस्तार गरिएको छ। १४८ सदस्य कमिटी बिस्तार गरिएको छ।
धेरै समय पछि बिस्तार भएकोले गर्दा सबै भूगोल समेटर बनाउने क्रममा ठुलो आकार हुनपुगेकाे अध्यक्ष अंशुल केसीले बताएका छ्न् ।
जिल्ला कमिटी बिस्तार काठमाडौं नेपाली कांग्रेस काठमाडौं पार्टी कार्यलयमा भएको हो।
हेर्नुस् समितिमा काेकाे परे ?





