काठमाडौँ, मंसिर ११ । मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपाखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।




