काठमाडौं : राफ्टिङ एन्ड क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ निर्वाचित भएका छन् । श्रेेष्ठ  निर्विरोध निर्वाचित भएका  हुन् ।

नेपाल राफ्टिङ र क्यानाेइङका लागि सम्भावना बाेकेेकाे देश मानिन्छ । विदेशी साहसी पर्यटक भित्राउन राफ्टिङ र क्यानाेइङकाे याेगदान रहेकाे छ। अध्यक्ष श्रेष्ठले याे क्षेत्रकाे विकास र विस्तारका लागि आफू लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको