काठमाडौं, १९ कात्तिक । विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको