काठमाडौं, १४ कात्तिक । संघीय संसदको संयुक्त बैठक सुरू भएको छ । नयाँबानेश्वरस्थित ससद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको हो ।
उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरिरहेका छन् ।

© 2026 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech