काठमाडौं । धादिङ केन्द्र बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको हाे ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर