विराटनगर, २९ असोज । कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आउँदो बुधबार विश्वासको मत लिने भएका छन् ।

गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएका उनले बुधबार नै विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको