काठमाडौंं, २९ असोज । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ ।

३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्को सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको