काठमाडौं, २५ असोज । युरोपियन क्लबमा फुटबल खेल्ने पहिलो नेपाली खेलाडी सावित्रा भण्डारी (साम्बा) इजरायलबाट स्वदेश फर्किएकी छन्।

इजरायली क्लब रानानाबाट व्यावसायिक फुटबल खेल्ने नेपालकी स्टार फुटबलर साम्बा बिहीबार बिहान नेपाल आइपुगेकी हुन्।

इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि सुरक्षाका कारण उनी स्वदेश फर्किएकी हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको