झापा, २३ असोज । झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।

हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको