काठमाडौं : नायक अनमाेल केसी पक्राउ परेक छन् । उनले फिल्म रावायणमा अभिनय गर्न सहमतहुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो। साेही उजुरीको आधारमा केसीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।




