काठमाडौं, १२ असोज । गीतकार तथा समाजसेवी ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार गीतकार अमगाईंको शब्द सृजना रहेको सो गीतमा गायिका मिलन नेवार र गायक आनन्द कार्कीको स्वर रहेको छ ।

संगीतकार राज सागरको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन् ।

भिडियो लिंक : https://youtu.be/Uh1jdtWhnLA

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको