जनकपुरधाम, २६ भदौ । मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । उनको मंगलबार बिहान निधन भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

© 2025 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech