काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक काेइरालाले आँखा परिक्षण गर्नुभएकाे छ । ११० ओै वीपी जयन्तीको अवसरमा आयाेजित आँखा शिविरमा डा. काेइरालाले आफै विरामीहरूकाे आँखा परिक्षण गर्नुभएकाे हाे ।

बाैडेश्वर मावि टाेखा , झाेरमा आयाेजित एक दिने शिविर विहानैैबाट शुरू भएकाे छ । शिविरमा दन्त र आँखा परिक्षण भइरहेकाे छ । कांग्रेस नेता काेइराला नेत्र राेग विशेषज्ञ समेत हुन् । काेइराला सक्रिय राजनीतिमा आउनुअघि त्रिवि शिक्षण अस्पतालमा नेत्र राेग विशेषज्ञका रूपमा चर्चित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको