काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री, पुर्व मन्त्री एवम नेपाल तरुण दल पुर्व केन्द्रीय अध्यक्ष महेन्द्र यादवलाई भएकाे  खुकुरी प्रहारको बिरुद नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले मसाल जुलुस निकालेकाे छ । नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीकाे नेतृत्वमा ससंद भवन अगाडि मसाल जुलुस प्रदर्शन भएकाे हाे ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति सदस्य उज्ज्वल  बज्राचार्य, अमन भुषाल,  काठमाडौं  नेविसंघका दर्जनाै नेता कार्यकर्ता मसाल जुलुसमा सहभागी थिए । अध्यक्ष केसीले यादवमाथि आक्रमण गर्नेलाई कडा कारवाहीकाे माग गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको