काठमाडौं : सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन सक्रिय देखिएकाे छ । अखिल क्रान्तिकारीका नेता एवं पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला अध्यक्ष सविन खड्काकाे अगुवाईमा कमिटी गठनले तिव्रता पाएकाे छ ।
याे साता ४ वटा क्याम्पसमा कमिटि गठन भएकाे खड्काले बताए ।
कान्तिपुर एकेडेमि अफ हेल्थ साइन्स तिनकुनेमा बिजय दाहालको अध्यक्षतामा ५१ सदस्यिय कमिटि निर्माण भएकाे छ । बिएण्डबी नर्सिङ क्याम्पसमा अन्जलि मगरातिको संयोजकत्वमा ३१ सदस्यिय भेला आयोजक कमिटि गठन भयो | त्यस्तै, एसियन कलेज फर एड्भान्स्ड स्टडीमा मुल इकाइ कमिटिमा रोहन देबको सम्योजकत्व र निक्कि महर्जन ,स्मारिका थापा ,शिब कुमार शाहको सहसम्योजकत्वमा ३७ सदस्यिय भेला आयोजक कमिटि गठन भएकाे छ |

हिस्ट इञ्जिनियरिङ कलेजमा पनि मुल इकाई कमिटीमा सहदेव ओलीकाे संयोजकत्वमा २० सदस्यीय भेला आयोजक कमिटि गठन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको