
काठमाडौं : पर्यटन पत्रकार फूर्पा शेर्पाले यूराेपकाे सबैभन्दा अग्लाे हिमाल एल्ब्रसकाे सफल आराेहण गरेकी छन् । माउन्ट एल्ब्रस ५ हजार ६ सय ४२ मिटर अग्लाे हिमाल हाे । आइतबार बिहान शेर्पाले सफल आराेहण गरेकी हुन् ।
सिन्धुपाल्चोक हेलम्बुकि शेर्पा हाल पर्यटन पत्रकारितामा सक्रिय छन् ।