काठमाडौं :राष्ट्रिय युवा परिषद्का बाेर्ड सदस्य विनाेद शाही ठकुरीे सपथ ग्रहण गरेका छन् । आइतबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री डिगबहादुर लिम्बुले शाहलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् । युवा तथा खेलकुद मन्त्रालयले बिहिबार शाहीलाई सदस्य पदमा नियुक्त गरेकाे थियाे ।

दैलेखका शाही नेविसंघमा सक्रिय थिए । उनकाे कार्यकाल ४ वर्षकाे हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको