काठमाडौं : डेमोक्रेटिक लयर्स एसाेसियसन (डिएलए) काे अध्यक्षमा लक्ष्मि रावल दाहालकाे चर्चा शुरू भएकाे छ । हाल महासचिव रहेकी दाहालले अध्यक्षमा उमेदवारी दिने तयारी गरेसँगै उनकाे नाम अहिले चर्चामा छ ।

डिएलएकाे ११ महाधिवेशन जेठ २६ र २७ गते चितवनमा हुँदैछ । डिएलएकाे इतिहासमा अध्यक्षमा महिला उम्मेदवार हुन लागेकाे याे पहिलाेपटक हाे । महासचिवका रूपका महाधिवेशन सुनिश्चितताका लागि दाहालले खेलेकाे भूमिकाका कारण पनि उनलाई बलियाे उमेदवारका रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको