काठमाडौं : माेडल प्रतिक्षा काफ्ले उत्कृष्ट माेडल घाेषित भएकी छन् । स्पार्स म्युजिक भिडियाे अवार्डका क्रममा काफ्ले  आधुनिक गिततर्फ सन् ०२३कै उत्कृष्ट माेडल घाेषित भएकी हुन् ।

उनलाई माेडर्न क्याटेगाेरीतर्फ आँखामा निद..´ बाेलकाे गितका लागि साे उपाधि दिईएकाे हाे । काफ्लेले दर्जनाैं म्युजिक भिडियाेमा अभिनय गरिसकेकी छन् ।

https://youtu.be/B4T0OMOPsy0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको